“नेपाली फाइटर रविन्द्र ढाँटले भारतको MFN 17 मा टाइटल जिते”

काठमाडौं, नेपाल — नेपाली एमएमए खेलाडी रविन्द्र ढाँटले भारतको मुम्बईमा सम्पन्न Matrix Fight Night (MFN) 17 मा शानदार जित निकाल्दै बान्टमवेट टाइटल आफ्नो नाममा लेखाएका छन्। उनले फाइनलमा बलियो प्रतिस्पर्धी…

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

काठमाडौं | साउन १७, २०८२ अबदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ कार्यविधिअनुसार अब लाइसेन्सको अवधि दोब्बर बनाइएको…

पार्टी फुटेर होइन, भित्रै सुधार गर्दै जानुपर्छ’: सुदन किरातीको प्रष्ट सन्देश

काठमाडौं, साउन १७ — नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री सुदन किरातीले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई ‘फुट’ मा परिणत गर्नु गलत भएको बताएका छन्।उनका अनुसार…

स्वदेश फर्क, स्वदेशै स्वर्ग : हिमानी कोषको ब्रेन ड्रेन टु ब्रेन गेन अभियान सानेपामा सम्पन्न

काठमाडौं, १७ श्रावण २०८२ हिमानी शाहको नेतृत्वमा रहेको हिमानी कोषले सानेपामा आयोजित कार्यक्रममार्फत युवाहरूलाई स्वदेशमै उद्यमशीलता विकास गर्न प्रोत्साहित गरेको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लगायत उनका परिवारका सदस्यहरू समेत…

“पार्टी छाड् भनेर आदेश दिने हैसियत के हो?” — झलनाथ खनालको माधव नेपालमाथि तीखो प्रश्न

नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टीका कुनै सदस्य या नेताले कसैले आदेश दिँदैमा पार्टी नछाड्ने बताएका छन्‌ ।एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर खनाललाई पार्टी अध्यक्ष नेपालले…