प्रचण्डको आह्वानमा कांग्रेस – एमाले बाहेकका दलहरूको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं, साउन २१ –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको महत्वपूर्ण बैठक सिंहदरबारमा बसिरहेको छ। बैठक माओवादी केन्द्रको…
उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दियो
काठमाडौं, २०८२ साउन १९ —मेडिकल व्यवसायी तथा सामाजिक व्यक्तित्व दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले रु. २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न भएपछि पक्राउ…
किसानलाई यथाशीघ्र मलको व्यवस्था गर्न सांसदहरूको माग, प्रतिनिधिसभामा उठ्यो आवाज
काठमाडौं, २०८२ साउन १९ —प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभरका किसानहरूलाई आवश्यक मलखादको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले कृषिप्रधान देशको हैसियतमा रहेका किसानहरू मल नपाउँदा…
NEB कक्षा १२ नतिजा 2082: आज साँझ सार्वजनिक हुने पक्का
काठमाडौं, २०८२ साउन १९ —राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे बोर्डको बैठक…
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता हुने निर्णय
काठमाडौं, २०८२ साउन १९ —नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनसम्म चलेको स्थायी समिति…
तनहुँमा यात्रुबाहक बस दुर्घटना: एक बालकसहित पाँचजना घाइते
तनहुँ, साउन १८ गते, २०८२ तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा आइतबार अपरान्ह गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा एक बालकसहित पाँचजना यात्रु घाइते भएका छन्। ग २ ख…
📉 ६३.७३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १३ अर्बमा खुम्चियो
काठमाडौं, साउन १८ गते, २०८२ (August 3, 2025) — नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक आज आइतबारको कारोबारमा ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ। यो गिरावटसँगै बजारमा सुधारको आशा लिएका…
“कारागारमै नेता भेटेर रबि लामिछानेको निर्देशन”
काठमाडौं, साउन १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबि लामिछानेले पार्टीका नेताहरुलाई दीर्घकालीन रणनीति ‘मिसन चौरासी’ सँगै वर्तमान जनअपेक्षा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै ‘मिसन टुडे’ मा समेत ध्यान दिन…
“प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान यात्रा आज, भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सम्बोधन गर्ने”
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) तुर्कमेनिस्तानको अवाजामा आयोजना हुन लागेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सम्मेलन (LLDC3) मा सहभागी हुन प्रस्थान गर्दै छन्। सम्मेलनमा प्रधानमन्त्री ओलीले…
“बहुविवाह कानुन संशोधनको विरोधमा TU प्राध्यापक ढकालको चेतावनी: ‘बाहिर तान्डव गर्नेहरूलाई खसी पार्नुपर्छ’”
काठमाडौं, नेपाल — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा अध्यापनरत समाजशास्त्री प्राध्यापक निर्मला ढकालले विवाहित पुरुषहरूले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेमा ‘सिधै खसी बनाइदिनु (बन्ध्याकरण गर्नु) पर्ने धारणा सार्वजनिक गरेकी छन्। उनी भन्छिन्,…