Category: समाचार

ई.पि.एस. (Employment Permit System) अन्तर्गत भाषा परीक्षा (EPS-TOPIK) को फारम भर्ने प्रक्रिया

✅ EPS-TOPIK भाषा परीक्षा फारम भर्ने प्रक्रिया (Step-by-Step Guide) Step 1: सूचना प्रकाशित भएको हेर्नुहोस् Step 2: अनलाइन आवेदन फारम खोल्नुहोस् Step 3: व्यक्तिगत विवरण भर्नुहोस् Step 4: आवश्यक कागजातहरू…

रुपन्देही-३ को उपनिर्वाचन: एमाले पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा प्रवेश गरेका पार्थिवेन्द्र उपाध्याय रास्वपाको संभावित उम्मेदवार

रुपन्देही, साउन २५ — राप्रपा सांसद दीपक बोहराको असामयिक निधनपछि रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। निर्वाचन आयोगले कात्तिक १७ गतेलाई उपनिर्वाचन मिति तोकेपछि,…

उत्तराखण्ड बाढीपछि सम्पर्कविहीन भएका १३ नेपालीको सकुशल उद्धार

भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । शुक्रबार एक जना र बाँकी १२ जनाको शनिबार उद्धार गरिएको दिल्लीस्थित नेपाली…

कैलाली कारागार झडपका गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि काठमाडौं लगियो

साउन २४, जिल्ला कारागार कैलालीमा शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएका कैलालीको गोदावरी नगरपालिका–२, का आयुष भट्टलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ । उनलाई नेपाली सेनाको स्काइ ट्रकबाट…

प्रधानमन्त्री ओलीको भारत भ्रमण र प्रधानमन्त्री मोदीको चीन यात्रा: त्रिपक्षीय सम्बन्धमा नयाँ अवसरको संकेत

काठमाडौं, साउन २४ — लामो प्रतीक्षापछि प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ र असोज १ गते दुईदिने औपचारिक भारत भ्रमणमा निस्कने तयारीमा छन्। यो भ्रमणको औपचारिक निम्तो भदौ १ गते…

रवि लामिछानेले २ करोड ७४ लाखको बैंक जमानत बुझाउँदै थुनामुक्तिको माग

काठमाडौं, साउन २२ — सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै २ करोड ७४…

क्यानडा जान लागेका गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, त्रिभुवन विमानस्थलबाटै अस्पताल भर्ना

काठमाडौं, साउन २२ — चर्चित लोकगायक खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या आएपछि उनी क्यानडा उड्नुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अस्पताल भर्ना भएका छन्। सेन्चुरीलाई पेटमा चर्को पीडा भएपछि उनलाई तत्कालै…

शिक्षक महासंघको निर्णय: भदौ दोस्रो सातादेखि फेरि आन्दोलनमा जाने तयारी

काठमाडौं, साउन २२ – विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा सकिँदै जाँदा नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा उत्रने निर्णय गरेको छ। बिहीबार बसेको महासंघको बैठकले भदौको दोस्रो…

प्रचण्डको आह्वानमा कांग्रेस – एमाले बाहेकका दलहरूको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं, साउन २१ –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको महत्वपूर्ण बैठक सिंहदरबारमा बसिरहेको छ। बैठक माओवादी केन्द्रको…

उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दियो

काठमाडौं, २०८२ साउन १९ —मेडिकल व्यवसायी तथा सामाजिक व्यक्तित्व दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले रु. २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न भएपछि पक्राउ…