रुपन्देही-३ को उपनिर्वाचन: एमाले पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा प्रवेश गरेका पार्थिवेन्द्र उपाध्याय रास्वपाको संभावित उम्मेदवार
रुपन्देही, साउन २५ — राप्रपा सांसद दीपक बोहराको असामयिक निधनपछि रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। निर्वाचन आयोगले कात्तिक १७ गतेलाई उपनिर्वाचन मिति तोकेपछि,…