सह महामन्त्रीमा आफ्नो दाबी छैन: तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीको रिक्त सहमहामन्त्री पदमा आफ्नो दाबी नरहेको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न…