चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर
एजेन्सी । चीनले मस्तिष्क जस्तो कम्प्युटर बनाएको छ, जसको नाम ‘डार्विन मंकी’ राखिएको छ । यो कम्प्युटर झेजियाङ विश्वविद्यालयका विकासकर्ताहरूले बनाएका हुन्। ‘डार्विन मोन्की’ नामक यो कम्प्युटर २० अर्बभन्दा बढी…